काँग्रेस पदाधीकारी बैठक बालुवाटारमा शुरु

काँग्रेस पदाधीकारी बैठक बालुवाटारमा शुरु

  • शुक्रबार, साउन १, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ ।
देउवा प्रधानमन्त्री भए पछि काँग्रेसको बैठक पनि सरकारी निवासमै बसेको हो ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको आसन्न १४औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेस महाधिवेशनका लागि असार मसान्तसम्म क्रियाशील सदस्यता टुंगो लगाइसक्नुपर्ने भए पनि अझैपनि १२ जिल्लाम क्रियाशील सदस्यता विवाद छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ