प्रधानमन्त्री शेर बहादुर देउवा आज सरकारी निवास वालुवाटार सरेका छन् । उनी शुभ साईत जुराएर बिहान ९ बजेर ५७ मिनेमा बालुवाटार प्रवेश गरेका हुन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए । मंगलबार मात्रै देउवा सर्वोच्चको परमादेश पछि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline