ओलीले बोलाए एमाले स्थायी समितिको बैठक , माधव समुह सहभागी नहुने

ओलीले बोलाए एमाले स्थायी समितिको बैठक , माधव समुह सहभागी नहुने

  • बिहिबार, असार ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

सत्ताबाट बाहिरीएपछि पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी समितिको बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे ललितपुर स्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यलयमा बस्नेछ । बैठकमा अदालतको परमादेश, पार्टीको भूमिका र अब बिपक्षी दलको हैसियतमा संसदमा प्रस्तुत हुने विषयमा छलफल हुने संभावना छ ।
तर बैठक सल्लाह नै नगरी बोलाईएको भन्दै माधव समुह बैठकमा सहभागी नहुने भएको छ । औपचारीक रुपमा केही नबोले पनि नेताहरुले विना सल्लाह बैठक बोलाएको भन्दै सहभागी हुने संभावना कम रहेको बताए ।
ओलीले माधव नेपाललाई एमालेमा कुनै स्थान नरहेको भन्दै राष्ट्रिय गद्धार घोषणा गरेका थिए । त्यसपछि माधव नेपाल चिढिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ