काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजे का लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवा प्रधानमन्त्री भएपछि दोस्रो पटक मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।
संसद् अधिवेशन आव्हानलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेकोे सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सर्वोच्चको परमादेश अनुसार एक साता भित्र संसदको बैठक बोलाउनु पर्ने छ ।
सर्वोच्च अदालतले २८ असारमा संसद पुनस्थापना गर्दै सात दिन भित्र संसदको बैठक बोलाउन परमादेश दिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline