निवर्तमान प्रधानमन्त्री ओलीले आज बालुवाटार छाड्दै

निवर्तमान प्रधानमन्त्री ओलीले आज बालुवाटार छाड्दै

  • बुधबार, असार ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास छाड्र निजी आवास बालकोट जाँदैछन् । विहान ११ बजे उनी पार्टी कार्यकर्ताहरुको स्कर्टिगंमा बालकोट जान लागेका हुन् ।
सर्वोच्चको परमादेशका आधारमा पदमुक्त भए लगत्तै हिजो उनले राष्ट्रका नाममा संवोधन गर्दै आफू जनादेश हुँदा हुँदै पनि परमादेशका आधारमा बिदा हुनु परेको र आफ्नो सरकार पूर्ण सफल भएको बताएका थिए ।
ओलीलाई कार्यकर्ताहरुले बालकोट प्रवेश गर्नु अघि स्वागत पनि गर्ने कार्यक्रम राखिएको छ । साढे तीन वर्ष लामो सरकारबाट नेकपाको विभाजन र एमाले भित्रको समेत अन्तरविरोधका कारण ओली बहिर्गमन भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ