देउवाले आफ्नै गुटका दुई मन्त्रीलाई आजै शपथ खुवाउने , खाँड गृहमन्त्री, कार्की कानुन मन्त्री बन्ने

देउवाले आफ्नै गुटका दुई मन्त्रीलाई आजै शपथ खुवाउने , खाँड गृहमन्त्री, कार्की कानुन मन्त्री बन्ने

  • मङ्लबार, असार २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

पाँचौ पटक प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेर बहादुर देउवाले आफ्नै समुह भित्रका दुई नेतालाई मन्त्री बनाउदैछन् । उनी पक्षीय नेता बालकृष्ण खाँड गृहमन्त्री र कानुन मन्त्रीमा ज्ञानेन्द्र कार्कीलाई नियुक्त गर्दैछन् । उनीहरु दुबै देउवा लाईनका हुन् ।
आजै माओवादीबाट पनि जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री बन्दैछन् ।
अन्य मन्त्री भने पछि टुंगो लगाईने छ । जनमोर्चा तत्काल सरकारमा सहभागी हुने बिषयमा अनिर्णित छ भने जसपाले निर्णय गर्न बाँकी रहेको छ । सर्वोच्चको परमादेश पछि प्रधानमन्त्री नियुक्त भएका देउवाले तीस दिन भित्र विस्वासको मत लिनु पर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ