माओवादीबाट फेरी पनि मन्त्रीमा पुरानै अनुहार दोहोरिदैं : जनार्दन र पम्फा मन्त्री बन्ने

माओवादीबाट फेरी पनि मन्त्रीमा पुरानै अनुहार दोहोरिदैं : जनार्दन र पम्फा मन्त्री बन्ने

  • मङ्लबार, असार २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

नेकपा माओवादी केन्द्रले फेरी पनि सरकारमा पुरानै अनुहारलाई मन्त्री बनाउने भएको छ । यस अघि पनि पटक पटक मन्त्री बनेका जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री हुन लागेका हुन् । जनार्दन शर्मा अर्थ र भुषाल उर्जा मन्त्री हुनेछन् ।

बिहान बसेको स्थायी समितिको बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो । प्रचण्डले देउवासँगको छलफलपछि आज दुई मन्त्रीको नाम दिएका हुन् । अरु मन्त्री भने छनौट हुन बाँकी रहेको छ ।
माओवादी भित्रबाट जहिले सीमित व्यक्तिहरु पटक पटक मन्त्री हुने र श्रीमान् श्रीमती मात्र मन्त्री सांसद बन्ने गरेको गुनासो आउने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ