प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको परमादेशका कारण आफू सरकारबाट बाहिरीन लागेको बताएका छन् । प्रधानमन्त्रीबाट विदा हुनु अघि राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको जनादेश आफ्नो पक्षमा भए पनि सर्वोच्चको परमादेश देउवाको पक्षमा भएकाले आफूले छाड्न लागेको बताए ।
उनले आफ्नो नेतृत्वमा देशले चौतर्फी विकास गरेको, जनताले राहत महसुस गरेकाले पनि आफ्नो कामप्रति खुसी रहेको बताए ।
अहिले उनको संवोधन जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline