पाचौँ पटक देउवा प्रधानमन्त्री बन्दै, सानो मन्त्रीमण्डल आजै बन्ने

पाचौँ पटक देउवा प्रधानमन्त्री बन्दै, सानो मन्त्रीमण्डल आजै बन्ने

  • मङ्लबार, असार २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पाँचौ पटक देशको प्रधानमन्त्री बन्न लागेका छन् । उनले आजै शपथ लिएपछि काँग्रेस र माओवादीका तर्फबाट केही मन्त्री सामेल गराएर सानो मन्त्रीमण्डल बनाउने भएका छन् ।
देउवा यस अघि २०५२ साल, २०५८, २०५९ , २०६१ र २०७४ सालमा यस अघि प्रधानमन्त्री बनिसकेका थिए ।
यस पटक उनी पाँचौ पटक प्रधानमन्त्री बन्न लागेका हुन् । देउवा मुलुकमा सबै भन्दा बढी प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन् । उनले यस अघि ज्योतिषिले सात पटक प्रधानमन्त्री हुन्छ भनेर आफूलाई भनेको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ