विपक्षी गठबन्धनले देउवाको नेतृत्वमा भोली नै सानो आकारको मन्त्रीमण्डल बनाउने

विपक्षी गठबन्धनले देउवाको नेतृत्वमा भोली नै सानो आकारको मन्त्रीमण्डल बनाउने

  • सोमवार, असार २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

सर्वोच्चले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरे लगत्तै आज बसेको बिपक्षी गठबन्धनको बैठकले भोली नै सानो आकारको मन्त्रीमण्डल बनाउने निर्णय गरेको छ ।
काटेश्वर स्थित माधव नेपाल निवासमा भएको छलफलमा सरकार बनेपछि भ्याक्सिन, अर्थतन्त्रमा सुधार, भ्रष्टाचार नियन्त्रण गर्ने जस्ता विषयमा कसरी अघि बढ्ने भन्ने छलफल भएको जसपाका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।
गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, जसपा , एमाले माधव समुह र जनमोर्चा रहेका छन् ।
यद्यपि, सरकारमा माधव नेपाल समुह भने सहभागी नहुने भएको छ । अब सरकार बनेपछि आफू गठबन्धनमा नरहने पनि माधव नेपालले आजै देउवा र प्रचण्डलाई जानकारी गराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ