सर्वोच्च अदालतले संसद पुनस्थापना गर्दै प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको छ । साथै संसदको बैठक सात दिन भित्र बोलाउन आदेश दिएको छ । सरकारले दुई पटक संसद भंग गर्दा दुबै पटक अदालतले पुनस्थापना गरिदिएको छ । अदालतको आदेशको पूर्ण पाठ यस्तो छ :
https://www.mirmireonline.com/wp-content/uploads/2021/07/faisala_supreme_0071-1.pdf
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline