नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले आफूहरुले अपेक्षा गरे अनुसार नै फैसला गरेको बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने गरी सर्वोच्चको फैसला आएपछि अध्यक्ष दाहालले सर्वोच्चले संविधानको रक्षा गरेको पनि बताए ।
साथै सर्वोच्चले कानुनी राज्यको संरक्षण गरेको पनि प्रचण्डको भनाई छ ।
प्रचण्डले प्रतिगमन विरोधी लँडाई पनि सफल भएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline