सर्वोच्च अदालतले दोस्रो पटक संसद पुनस्थापना गर्दै काँग्रेस सभापति शेर बहादुर देउवालाई २३ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । साथै सात दिन भित्र संसदको बैठक बोलाउन पनि सर्वोच्चले परमादेश दिएको छ ।
यो फैसलासँगै असन्तुष्ट बनेको ओली समुह सडकमा उत्रिएको छ । अदालतको आदेश नमान्ने भन्दै उनीहरु सडक प्रदर्शनमा निस्किएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline