एमाले विवाद मिलाउन बनेको कार्यदलको बैठक आज पनि जारी छ । सिंहदरबारमा जारी बैठकमा ओली र माधव समुहका कार्यदल सदस्यहरुले सहमतिको खाका बनाउने प्रयास जारी राखेका छन् ।
बैठकमा सहमति जुटाउने प्रयास यस अघि देखि नै हुँदै आएको छ । केही दिन अघि अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालकै उपस्थितिमा सहमतिमा हस्ताक्षर गराउन प्रयास गरिएपनि शक्ति बाँडफाँटमा सहमति नभए पछि निष्कर्ष आउन सकेको थिएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline