मेरियट होटलमा ओली र नेपालबीच भेटवार्ता, कार्यदलका सदस्य पनि सहभागी

मेरियट होटलमा ओली र नेपालबीच भेटवार्ता, कार्यदलका सदस्य पनि सहभागी

  • बुधबार, असार २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

एमालेको आन्तरीक विवाद समाधान गर्ने प्रयासमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । मेरियट होटलमा भएको भेटमा कार्यदलका अन्य सदस्य पनि सहभागी थिए ।
साँझ ७ बजे देखि छलफल भएको हो । कार्यदलले पार्टी भित्रको विवाद समाधान हुने दिशामा गएको निष्कर्ष निकाल्दै शीर्ष नेताबीच छलफल गर्नु पर्ने सुझाए पछि दुई नेताबीच भेट भएको हो ।
यस अघि फोनमा कुरा भए पनि दुई नेताबीच भेट्न माधव नेपालले अव्वीकार गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ