एमाले विवाद समाधानको दिशामाः भोली सम्ममा सहमति हुन सक्ने संभावना ?

एमाले विवाद समाधानको दिशामाः भोली सम्ममा सहमति हुन सक्ने संभावना ?

  • बुधबार, असार २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एमाले भित्र लामो समयदेखि देखिएको विवाद समाधानको दिशामा अघि बढेको नेताहरुको दाबी छ । पछिल्लो समय अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट समेत नभएको सन्दर्भमा कार्यदल स्तरमा लगातार छलफल हुँदै आएको छ ।
यही कार्यदलको बैठकले विवाद समाधानको प्रारुप तयार पार्न लागेको हो । आज बसेको कार्यदल बैठकमा सहमतिको नजिक पुगिएको र भोली सम्म सहमति हुन सक्ने कार्यदल सदस्यहरुको भनाई छ ।
आजै साँझ सम्ममा कार्यदलले तयार पारेको प्रारुपलाई अन्तिम रुप दिएर भोली सम्म निष्कर्षमा पुग्ने कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ