एमालेले २३ सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम सकिएपछि विवाद समाधानका लागि कार्यदल सक्रिय भएको छ । कार्यदलको बैठक सिंहदरबारमा आज बसेको छ । कार्यदलको बैठक भोली दिँउसो १ बजे बस्ने छ ।
कार्यदलले पार्टी विवाद समाधान गरेर एक बनाउने विषयमा सहमति जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline