संसद विघटन र निर्वाचनको घोषणा बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा चलिरहेका बेला निर्वाचन आयोगले चुनावको कार्यतालिका स्वीकृत गरेको छ । जस अनुसार कार्तिक २६ र मंसीर ३ मा मतदान हुने छ ।
त्यस अघि असार ३१ देखि साउन १५ सम्म दल दर्ताको समय तोकिएको छ । त्यतिखेर सम्म दर्ता हुने राजनीतिक दलले मात्रै निर्वाचनमा सहभागी हुन पाउनेछ ।
ती दलहरुको सूची साउन १६ देखि २३ गते सम्म राजपत्रमा प्रकाशित हुने आयोगले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline