काठमाडौं । उपत्यकामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी भएको छ ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज मध्यराति सकिँदैछ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सकिँनै लाग्दा आज प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।
आज बस्ने बैठकले यसअघि प्रतिबन्धित क्षेत्रलाई थप खुकुलो बनाउनेबारे छलफल हुने बताईएको छ ।
पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो ।
त्यसैगरी सबैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline