कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

  • शुक्रबार, असार १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

१८ असार, काठमाडौं । १४ औं महाधिवेशन लगायतका बिषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बिहिवार स्थगित भएको बैठक आज बस्न लागेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बिहिवार दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो ।

पार्टी मुख्य कार्यालय सानेपामा बस्ने आजको बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ । ‘छानबिन समितिले हालसम्मको प्रगति विफ्रिङ गर्न बैठक बोलाइएको हो महतले बताउनु भयो ।
बैठकमा क्रियाशील सदस्यता छानबिनबारे मापदण्ड बनाउने तयारी पनि छ । हिजो नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ