नेकपा एमाले माधव समूहले पूर्व माओवादीका बादल समुहलाई केन्द्रीय समितिमा राखेकामा आपत्ति जनाउदै भोली बोलाईएको केन्द्रीय समितिको बैठकमा यथास्थितिमा सहभागी नहुने निर्णय गरेको छ । बादल समुहका २० जनालाई केन्द्रीय समितिमा समेटिएकोमा आपत्ति जनाईएको छ । सो समुहको आज बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने निर्णय गरेको एक नेताले जानकारी दिए । बरु बैठकले पार्टी एकताका लागि आव्हान समेत गरेको छ ।
बैठकमा धेरै जसो नेताहरुले प्याकेजमै सहमति हुनु पर्ने भन्दै ओलीको आलोचना समेत गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline