माधव समुहको स्थायी समितिको बैठक जारी, भोली बैठकमा सहभागी हुने नहुने निर्णय हुँदै

माधव समुहको स्थायी समितिको बैठक जारी, भोली बैठकमा सहभागी हुने नहुने निर्णय हुँदै

  • बिहिबार, असार १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

१७ असार, काठमाडौं । नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठक जारी छ । वानेश्वरमा जारी बैठकले भोली अध्यक्ष ओलीले बोलाएको बैठकमा जाने नजाने भन्ने विषयमा निर्णय हुनेछ ।

अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटी कायम गरेपछि त्यसमाथि छलफल गर्न बैठक बोलाईएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ