सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसदको अधिकार राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको दाबी गरेका छन् । सभामुख सापकोटाले मंगलबार संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको छलफलमा सभामुखले यस्तो दाबी गरेका हुन् ।
साथै उनले अदालतको आदेशहरुको समेत उलंघन भईरहेको बताए ।
संसदको अधिकारको अपहरण भएको पनि सभामुख सापकोटाको भनाई छ ।
उनले अदालतलाई पनि प्रतिनिधि सभा विघटन बिरुद्धको मुद्धामा सही निष्कर्षमा पुग्नका लागि सहज बनाउनु पर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline