प्रधानन्याधीशले सोधे, प्रधानमन्त्रीले विस्वासको मत लिन्न भन्ने ठाँउ संसद कि राष्ट्रपति ?

प्रधानन्याधीशले सोधे, प्रधानमन्त्रीले विस्वासको मत लिन्न भन्ने ठाँउ संसद कि राष्ट्रपति ?

  • मङ्लबार, असार १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीले विस्वासको मत लिन्न भन्ने ठाँउ संसद हो कि राष्ट्रपति भनेर प्रश्न गरेका छन् ।
सरकारको तर्फबाट बहस भईरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायधीवक्ता पदमराज पाण्डेलाई विश्वासको मत लिने वा नलिने भन्ने जानकारी कहाँ गराउने हो भनेर सोधेका हुन् ?

प्रधानन्यायाधीशले सोधे, ‘विश्वासको मत लिने कि नलिने भन्ने त संसदबाट सभामुखमार्फत जानु पर्ने होइन र ? संसदलाई छलेर जान मिल्छ र ?

जवाफमा पाण्डेयले विश्वासको मत नपाउने निश्चित भइसकेपछि संसदमै जानुपर्छ भन्ने नरहेको तर्क गरे ।
संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि ७६ (४) अनुसार ३० दिन भित्रमा विश्वासको मत लिनुपर्छ।

त्यसैको आधारमा राष्ट्रपतिले ७६ (५) अनुसार वैकल्पिक सरकार गठनको प्रक्रिया थालेकी थिइन्।

तर उक्त उपधारा अनुसार शेरबहादुर देउवा र ओलीले दाबी गरेका थिए। तर राष्ट्रपतिले संसद नै भंग गरेर निर्वाचनको घोषणा गरेपछि अदालतमा दर्जनौ मुद्धा परेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ