ओलीसँग तीन वर्ष संगत गरेर दुखः पाँए : प्रचण्ड

ओलीसँग तीन वर्ष संगत गरेर दुखः पाँए : प्रचण्ड

  • सोमवार, असार १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीसँग संगत गरेर तीन वर्षमा आफूले दुखः पाएको बताएका छन् ।
ओली विचित्र खालको मान्छे भएको र स्वार्थका लागि जस्तो सुकै सम्झौता गर्न सक्ने खालको भएको टिप्पणी गरे ।
नागरिक समाज एवं वुद्धिजीविहरूसँग आज संघीय संसद भवनमा विपक्षी गठबन्धनले गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘आवस्यक परे ओलीले माधव नेपालको खुट्टा ढोग्न सक्ने पनि टिप्पणी गरे ।

ओलीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र अर्बौ रुपैया लुट्ने काम भईरहेको प्रचण्डको दाबी छ ।
महामारी नभए लाखौँ मानिस सडकमा उत्रने दाबी गर्दै प्रचण्डले अब संसद पुनस्थापनाले मात्रै राजनीतिक निकास नदिने बताए ।
अझै पनि षड्यन्त्रको गन्ध आउने गरेको उनले बताए ।

एक प्रसंगमा उनले नयाँ सरकार बनेपछि जनतालाई खोप प्राथमिकतामा राख्ने र ओली सरकारले गरेका अवैधानिक नियुक्ति खारेज गर्ने पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ