प्रतिनिधि सभा विघटनको मुद्धामा आज निवेदकको तर्फबाट बहस सकिने, बिपक्षीले आजै बहस शुरु गर्ने

प्रतिनिधि सभा विघटनको मुद्धामा आज निवेदकको तर्फबाट बहस सकिने, बिपक्षीले आजै बहस शुरु गर्ने

  • आइतवार, असार १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई जारी छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विपक्षी दलका १४६ का सांसदले दायर गरेको रिटमा अहिले निवेदक पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि १२ घण्टा समय दिइएको थियो । शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।

आज रिट निवेदकको पक्षबाट हुने बहस सकिने छ ।

आज निवेदक पक्षको बहस सकिएसँगै विपक्षीबाट बहस सुरु हुनेछ । संवैधानिक इजलासमा यही असार ९ गतेबाट विषयकेन्द्रित वहस भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ