मलाई प्रधानमन्त्रीको प्रस्ताव आयो तर गठबन्धनलाई धोका दिन्नः माधवकुमार नेपाल

मलाई प्रधानमन्त्रीको प्रस्ताव आयो तर गठबन्धनलाई धोका दिन्नः माधवकुमार नेपाल

  • शनिबार, असार १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

असार १२, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफुलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका छन् । उनले आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताएका छन् ।

पत्रकारहरुसँगको अन्तरक्रियामा नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफूले गठबन्धनलाई धोका नदिने प्रस्ट पारेका हुन् ।नेता नेपालले भने, ‘ मलाई प्रधानमन्त्रीको अफर आइसक्यो । तर म धोका दिने मान्छे हैन । हस्ताक्षर फिर्ता हुँदैन,।’

आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेपालले अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ