प्रतिनिधि सभा विघटन मुद्धामा आज पनि सुनुवाई जारी रहने

प्रतिनिधि सभा विघटन मुद्धामा आज पनि सुनुवाई जारी रहने

  • बिहिबार, असार १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस जारी रहनेछ ।

नेपाली कांंग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिट निवेदनमा आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ लगागतले बहस गर्ने छन् ।

यसअघि हिजो देउवाको पक्षमा ५ जना वकिलहरुले बहस गरेका थिए । हिजो कानुन व्यवशायीहरुले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका थिए ।

संवैधानिक ईजलाशले यस मुद्धामा चाँडो बहस सकेर फैसला सुनाउने तयारी गरेपनि विभिन्न कारणले बहस लम्बिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ