असार ७ काठमाण्डौं । सामाजिक अभियन्ता भनिदै आएकी ज्वाला संग्रौलासहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ।
हिजो पक्राउ परेका संग्रौला , हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज पेश गरिएको थियो ।
म्याद थपेर हिरासतमा राखिएसँगै प्रहरीले उनीहरुमाथि अनुसन्धान शुरु गरेको छ ।
युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको भन्दै जाहेरी दिएकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline