केपी ओलीसँग मिल्ने संभावना छैन : माधव कुमार नेपाल

केपी ओलीसँग मिल्ने संभावना छैन : माधव कुमार नेपाल

  • सोमवार, असार ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुको केपी ओलीसँग मिल्ने संभावना नरहेको दाबी गरेका छन् । आईतबार साँझ विपक्षी गठबन्धनको बैठकमा नेपालले ओलीसँग मिल्ने संभावना नरहेको दाबी गरेका हुन् ।
पछिल्लो समय दोस्रो तहका नेताहरुको बार्ता चलिरहेका बेला नेपालले विपक्षी दलका नेताहरुलाई यो जानकारी गराएका हुन् ।
सर्वोच्च अदालतमा भएको हस्ताक्षर फिर्ता माधव पक्षले गर्छ कि भन्ने चर्चा चलेका बेला नेपालले यस्तो बताएका हुन् ।
नेपालले प्रतिनिधि सभा पुनस्थापना पहिलो मुद्धा भएको भन्दै आफू गठबन्धनबाट नबाहिरिने र गठबन्धन बलियो बनाउनु पर्ने धारणा राखेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ