बारा ५, असार । बाराको सिमरामा रहेको जगदम्बा स्टिल्स्को भट्टी विस्फोट भएको छ । केही बेर अघि मात्रै भएको विस्फोटका कारण उद्योगमा भिषण आगलागी भएको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी गराएको छ ।
प्रहरीका अनुसार हाल आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको छ । भट्टी विस्फोड हुँदा एक जनाको मृत्यु भएको छ भने मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको बाराका प्रहरी प्रवक्ता एवम डिसपी गौतम मिश्रले बताउनुभयो । अहिलो आगो नियन्त्रणमा लिने प्रयास भईरहेको प्रहरीले जनाएको छ । आगलागीबाट करोडौको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline