बाढी पीडितलाई तत्काल राहत दिन एमाले माधव समुहको अपील

बाढी पीडितलाई तत्काल राहत दिन एमाले माधव समुहको अपील

  • बिहिबार, असार ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, असार ३ । नेकपा एमालेका माधव नेपाल समुहले बाढी पहिरो र डुबान प्रभावित जनतालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न अपील गरेको छ ।

नेपाल पक्षका १४ जना स्थायी कमिटी सदस्यले विज्ञप्ति निकाली उद्धार र राहतका कामलाई थप प्रभावकारी बनाउन पनि माग गरेका छन् ।

बाढी, पहिरो पीडितलाई सहयोग गर्न सरकारले कुनै पूर्वतयारी नगरेको आरोप लगाउँदै नेताहरुले राहत निष्पक्ष र पारदर्शी बनाउन पनि माग गरेका छन् ।

प्राकृतिक विपत्तिमा परेकाहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न पनि उनीहरूको अपील छ ।

बाढीपहिरो पीडितलाई तत्काल राहत देउ–नेकपा एमाले नेपाल पक्ष

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ