पूर्व प्रधानमन्त्री खनाललाई थप उपचारका लागि भारत लगिदैँ

पूर्व प्रधानमन्त्री खनाललाई थप उपचारका लागि भारत लगिदैँ

  • बुधबार, असार २, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ ।
अस्पतालबाट कोरोना संक्रमणको उपचार गरी डिस्चार्ज भएको केही दिनमै पुनः ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल खनाललाई भर्ना गरिएको थियो । खनाललाई आजै दिँउसो दिल्ली लगिनेछ ।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्। दिल्ली लगेर त्यहाँको एपोलो अस्पतालमा उनलाई उपचार गर्ने तयारी छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ