पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल पुनः अस्पताल भर्ना भएका छन् । केही दिन अघि मात्रै कोरोना संक्रमणपछि डिस्चार्ज भएर घरमै आराम गरीरहेका खनाललाई आज पुनः स्वास्थ्यमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरिएको हो ।
अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्दै सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline