पोखरा, जेठ ३० । गण्डकी प्रदेश सरकारको पहिलो बैठकले नीति कार्यक्रम ल्याउने निर्णय गरेको छ । साथै वैठकले विना विभागीय कुमार खड्कालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिईएको छ ।
सरकारले पूर्व मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले संघको सुविधासमेत हेरेर पुर्व मुख्यमन्त्रीको सुविधा तोक्ने तयारी भएको खड्काले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline