आज ३३८४ संक्रमित थपिए, ६१ जनाको मृत्यु

आज ३३८४ संक्रमित थपिए, ६१ जनाको मृत्यु

  • शनिबार, जेष्ठ २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौं, २९ जेठ । नेपालमा आज थप ६ हजार २९५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या पाँच लाख २७ हजार १११ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा तीन हजार ३८४ जना संक्रमित थपिएका छन्। ८ हजार ५०६ जनाको पीसीआर र पाँच हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा तीन हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट ६ लाख ६७ हजार ७८ र एन्टिजेन परीक्षणबाट १९ हजार ७५७ जनामा संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा ६१ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ