चौतर्फी बिरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् । सम्बन्धन दिनेबारे छलफल गर्न ओलीले आजै राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् । बैठक बालुवाटारमा बस्दैछ ।
आयोगको बैठकको एजेण्डाको चौथो नम्बरमा बिएण्डसीको सम्बन्धनसम्बन्धी विषय छ।
त्यसअघि नै सरकारले नियुक्त गरेर र पदेन सदस्यलाई बैठकमा उपस्थित हुन र सम्बन्धनको पक्षमा मत राख्न निर्देशनसमेत दिइसकेको एक सदस्यले बताए।
बिएन्डसीलाई सम्बन्धन दिए तत्कालै नेपाल र्फिर्कएर अनसन बस्ने डा. गोविन्द केसीले चेतावनी दिएका छन् ।
यस्तै स्वतन्त्र नागरिक आन्दोलनले पनि बिरोध गरीरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline