ओलीको मिसनः सिटामोलमा कमिसन ? माईतीघरमा प्रदर्शनकारीले लगाए नारा

ओलीको मिसनः सिटामोलमा कमिसन ? माईतीघरमा प्रदर्शनकारीले लगाए नारा

  • बिहिबार, जेष्ठ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सरकारले प्रयास थालेपछि युवाहरु सडक प्रदर्शनमै उत्रिएका छन् ।
आज माईती घरमा उत्रिएका डा. गोविन्द केसीका समर्थकहरुले ओलीको मिसन : सिटामोलमा कमिसन भन्दै नाराबाजी गरेका थिए ।
उनीहरुलाई प्रहरीले अहिले पक्राउ गरेको छ । करीब आधा दर्जन युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संविधानमाथि केपी ओली, कानुनमाथि दुर्गा प्रसाईं, चिकित्सा शिक्षामाथिको हस्तक्षेप बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ