सुदुरपश्चिममा माओवादीका मुख्यमन्त्री भट्टले पाए विस्वासको मत

सुदुरपश्चिममा माओवादीका मुख्यमन्त्री भट्टले पाए विस्वासको मत

  • मङ्लबार, जेष्ठ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

केन्द्रदेखि तलै सम्म बिपक्षी गठबन्धन बलियो बनाउने शीर्ष नेताहरुको प्रयास सुदुरपश्चिममा पनि सफल देखिएको छ । सबै भन्दा ठूलो दल भए पनि एमाले भित्र दुईखेमामा विभाजित भएकाले माओवादीले सजिलै विस्वासको मत लिन सफल भयो ।
माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टले आज भएको मत विभाजनमा कुल ५२ मत मध्य ३० मत प्राप्त गरेका छन् । उनको बिपक्षमा ९ मत परेको छ भने १२ मत तठस्थ रहेको छ ।
भट्टलाई एमालेको २४ मध्य १६ जनाले साथ दिएका थिए भने काँग्रेसले पनि आवस्यक परेमा साथ दिने निर्णय गरेको थियो । माओवादीको जम्मा १२ मत रहेपनि मुख्यमन्त्री टिकाउन सफल भएको छ ।
प्रदेश सभामा कुल ५२ मत रहेको थियो । जसमा विस्वासको मत पाउन २७ मतको आवस्यकता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ