जेठ २३ काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।
कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५० (१) अन्तर्गतको कसुरमा महतोलाई राजद्रोहको मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेश गरेका हुन् ।
उपपधानमन्त्री महतोले मन्त्रीको सपथ लगतै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन मुक्ति आन्दोलनको तयारी गर्न सरकारमा आएको बताएका थिए ।
अहिले सो अभिव्यक्तिको चौतर्फी बिरोध भए पछि महतोले त्यसलाई सच्याईसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline