केपी ओलीको राष्ट्रविरोधी चरित्र र षड्यन्त्र पुष्टी भयोः भीम रावल

केपी ओलीको राष्ट्रविरोधी चरित्र र षड्यन्त्र पुष्टी भयोः भीम रावल

  • शनिबार, जेष्ठ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एमालेका प्रभावशाली नेता भीम रावलले केपी ओलीको राष्ट्रविरोधी चरित्र र षड्यन्त्र छताछुल्ल भएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै जसपालाई सरकारमा सहभगाी गराएर ओलीले संविधान र लोकतन्त्र बिरोधी काम गरेको पनि बताए ।
रावलले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको बताएका छन्।
रावलले दुई पटक स‌ंविधानसभाको निर्वाचन भई जनाताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको बताएका छन्। उनले यसमा रहेका लोकतन्त्रघातीहरुको नाम सार्वजनिक होस् भन्ने माग गरेका छन्।
देश, जनता र लोकतन्त्र जोगाउन दृढ पाईला चाल्नै पर्ने स्थितिमा आफूहरु पुगेको पनि रावलले चेतावनी दिएका छन् ।

Image

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ