एमालेका माधव समुहका १७ जनवर्गीय संगठनले आज सामुहिक विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन चेतावनी दिएका छन् । सच्चिएर पार्टीलाई जेठ २ कै अवस्था अगाडी लैजान माग गर्दै उनीहरुले त्यसो नगरिए क्रान्तिको नयाँ झण्डा उठाउन तयार रहेको घोषणा गरेका छन् ।
उनीहरुले अहिले पनि आफूहरु सुदृढ एकता सहितको एमालेकै नेतृत्वमा जनताको समृद्धिको चाहना पूरा गर्ने पक्षमा रहेको तर त्यसो हुन नसके पार्टी र आन्दोलनको रक्षाका निम्ती झण्डा उठाउन बाध्य हुने चेतावनी दिईएको छ ।
युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ लगायत १७ संगठनका नेताले आज सामुहिक विज्ञप्ति जारी गरेका हुन् ।
हेर्नुस् विज्ञप्ति :
https://www.mirmireonline.com/wp-content/uploads/2021/06/Joint-Press-Statement-of-CPN-UML-mass-organization-1.pdf
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline