ओली समुहको स्थायी समितिको बैठक स्थगित, माधव समुहको केन्द्रीय समितिको बैठक जारी

ओली समुहको स्थायी समितिको बैठक स्थगित, माधव समुहको केन्द्रीय समितिको बैठक जारी

  • बिहिबार, जेष्ठ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

जेठ २० काठमाण्डौं । आन्तरीक विवादको चरम संकटमा रहेको एमाले भित्र ओली समुहले बोलाएको स्थायी समितिको बैठक आज पनि स्थगित भएको छ । आज चार बजे बैठक बोलाईएको थियो तर अनिश्चित कालका लागि स्थगित भएको हो ।
अर्को सुचना नभएसम्मका लागि स्थगित गरिएको छ । यस अघि पनि पटक पटक स्थायी समितिको बैठक स्थगित भएको छ ।
आजै कार्बाही गरेर ओलीले निष्कासन गरेका माधव नेपाल समुहको बैठक भने बसिरहेको छ । जुम प्रविधि मार्फत केन्द्रीय समितिका सदस्यहरुको बैठक बसिरहेको हो । बैठकमा माधव नेपाल सहित अन्य नेताहरुले पार्टी एकताका विषयमा भएका प्रयास र नयाँ पार्टी निर्माणको संभावनाको बिषयमा छलफल गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ