नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले ढुंगा गिट्टी बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने भन्ने सरकारले बजेटमा ल्याएको बिषय राष्ट्र र जनविरोधी भएको टिप्पणी गरेका छन् ।
असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् ।’ प्रचण्डले फेसबुक पेजमा लेखेका छन् ।
सरकारले बजेटमार्फत ल्याएको यो नीति कुर्सी बचाउने र प्रचण्डले तराइलाई मरुभूमिकरण गर्ने योजनाको हिस्सा भएको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline