गिट्टी, बालुवा, ढुंगा भारत निकासी गर्ने सरकारी कदम राष्ट्रघाती भएको जसपाको धारणा

गिट्टी, बालुवा, ढुंगा भारत निकासी गर्ने सरकारी कदम राष्ट्रघाती भएको जसपाको धारणा

  • बुधबार, जेष्ठ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौँ जेठ १९ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने सरकारको नीति राष्ट्रघाती भएको बताएका छन् । अध्यक्ष यादवले आज प्रेस विज्ञप्ति जारी गदै सरकारको यो नीति वातावरणीय हिसाबले पनि घातक रहेको धारणा व्यक्त गरेका छन् ।
‘यसले नकारात्मक पर्यावरणीय असर पार्नेछ जसको मूल्य तराई र मधेशमा बसोबास गर्ने जनताले चुकाउनु पर्नेछ,’यादवको विज्ञप्तीमा छ, ‘व्यापार घाटा गर्ने नाममा नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाती छ । यसले चुरे विनाश गर्ने र तराई(मधेशलाई मरुभूमिकरण गर्ने निश्चित छ ।’ यादवले भनेका छन् ।
हेर्नुस् यादवको विज्ञप्ति :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ