ओली माधव समुहमाथि कार्बाही गर्न हच्किए, एकता जोगाउन अन्तिम सम्म प्रयास गर्ने स्थायी समितिको निर्णय

ओली माधव समुहमाथि कार्बाही गर्न हच्किए, एकता जोगाउन अन्तिम सम्म प्रयास गर्ने स्थायी समितिको निर्णय

  • मङ्लबार, जेष्ठ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

जेठ १८ काठमाण्डौं । कर्णाली र सुदुरपश्चिम प्रदेशमा देखिएको आफ्नो कमजोर प्रभाव, बागमती र लुम्विनी प्रदेशमा राष्ट्रिय सभाको उम्मेद्धार पराजीत भए पछि एमाले भित्र ओली समुह माधव पक्षमाथि थप कार्बाही गर्न हच्किएको छ ।
यस अघि सुदुरपश्चिम प्रदेशका मन्त्री सांसद र केन्द्रका थप १२ जना नेतालाई कार्बाही गर्न सक्ने आकंलन गरिएको थियो ।
्तर यसले अन्ततः पार्टीमा ठूलो सकट आउने भएपछि आजको स्थायी समितिको बैठकले कार्बाही रोक्दै एकता जोगाउन अन्तिम समय सम्म लागिपर्ने निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ