५६ वर्षको उमेरमा २४ वर्ष कम उमेरकी युवतीसँग बेलायती प्रधानमन्त्रीले सुटुक्क गरे तेस्रो बिहे !

५६ वर्षको उमेरमा २४ वर्ष कम उमेरकी युवतीसँग बेलायती प्रधानमन्त्रीले सुटुक्क गरे तेस्रो बिहे !

  • आइतवार, जेष्ठ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 38.6K
    SHARES

५६ बर्षको उमेरमा बेलायती प्रधानमन्त्री जोनसोनले ३२ बर्षे प्रेमिकासगँ तेस्रो बिबाह गरेका छन् । बेलायती राजनीतिको दुई सय ५० बर्षको ईतिहासमा पहिलो पटक कुनै पनि राजनेताले सत्तामा हुदाँ बिहे गरेको यो संभवत पहिलो अवसर हो । बेलायती सञ्चार माध्यमका अनुसार देशका प्रधानमन्त्री बोरीस जोनसोनले ५६ बर्षको उमेरमा ३२ बर्षीय प्रेमिकासगँ सुटुक्क बिबाह गरेका हुन् ।
उनले अघिल्लो वर्ष ईन्गेजमेन्ट गरेका थिए । उनीहरुको कोखबाट बिबाह गर्नु अघि नै एक सन्तान जन्मिसकेको छ ।

हुनतः उनीहरु लामो समयदेखि सरकारी आवासमा सगैं बस्दै आएका थिए । उनकी प्रेमिका हुन् केरी साईमन्डस् । जोनसोनले साईमन्डस्सगँ तेस्रो बिबाह गरेका हुन् ।

उनले पहिलो पटक सन् १९८७ मा बिबाह गरेका थिए । त्यो बिबाह १९९३ मा टुट्यो । त्यस पछि त्यसै बर्ष भारतीय मुलकी मारिना ह्वीलरसगँ दोस्रो बिबाह गरे उनीसगँ चार वटा सन्तान भयो । पछि उनीसगँ पनि जोनसनको सम्बन्ध बिच्छेद भए पछि अहिले साईमन्डससगँ बस्दै आएका थिए ।
साईमन्डस पर्यावरण परियोजनामा काम गर्छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी