जेठ १४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरी देशवासीका नाममा संवोधन गर्दै छन् । संसद विघटन पछि देशवासीका नाममा संवोधन गरेका प्रधानमन्त्रीले आज एक साता नवित्दै फेरी संवोधन गर्न लागेका हुन् ।
संसद विघटन भएको अवस्थामा अध्यादेशबाट पूर्ण बजेट नल्याउन माग भईरहेको बेला प्रधानमन्त्रीले संवोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको संवोधन दिँउसो ४ बजे शुरु हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline