विपक्षीसँग ङिच्च दाँत देखाएर एमालेको वरिष्ठ नेता भन्दै हिँड्ने ? माधव नेपालप्रति ओलीको आक्रोस

विपक्षीसँग ङिच्च दाँत देखाएर एमालेको वरिष्ठ नेता भन्दै हिँड्ने ? माधव नेपालप्रति ओलीको आक्रोस

  • आइतवार, जेष्ठ ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले कडा कटाक्ष गरेका छन् । उनले एमालेको वरिष्ठ नेता भन्दै बिपक्षीहरुसँग ङिच्च दाँत देखाएर बसेको भन्दै बिरोध जनाए ।
उनले पत्रकार सम्मेलनमा बोल्दै एमालेमा बस्नु मन छैन भने किन एमाले भन्दै हिँड्नु ? छाँया दल पनि दर्ता गरिसकेछन्, कस्तो निर्लज्जता ? ओलीले भने ।
अब सोधिएको स्पष्टीकरण हेरेर त्यस पछि थप कार्बाही गरेर अघि बढ्ने पनि ओलीले चेतावनी दिए ।
अब आउने चुनावमा प्रचण्ड र माधव नेपालाको बेहाल हुने पनि ओलीले दाबी गरे ।
माधव नेपालमा अलोकतान्त्रिक, अनुशासनहिनता र अराजकता रहेको पनि ओलीको टिप्पणी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ