मध्यरातमा राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो, यो कदम कदापि क्षम्य हुनै सक्दैनः कोइराला

मध्यरातमा राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो, यो कदम कदापि क्षम्य हुनै सक्दैनः कोइराला

  • शनिबार, जेष्ठ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको बताउनु भएको छ।

डा. कोइरालाले आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिले नै संविधान च्यातेको बताउनु भएको हो ।

उहाँले समाजिक सञ्जाल टुइटरमा लेख्दै राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताउनु भएको छ।

‘संविधानलाई समाप्त गर्ने काम भएको छ,राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।’उहाँले टुइटरमा लेख्नुभएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ